दुर्गा प्रसाईंको घरबाट ६ वटा मोबाइल र सीसीटीभीको डिभीआर प्रहरीको नियन्त्रणमा
ratopati.com · Thu Aug 20 15:16:10 GMT 2026

काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा खानतलासी गरेर प्रहरीले ६ वटा मोबाइल बरामद गरेकाे छ। बिहीबार भक्तपुरस्थित घरबाट प्रहरीले प्रसाईंले प्रयोग गर्दै आएको सहित ६ थान मोबाइल जफत गरेको हो।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको घरमा उपत्यका अपराध अनुसन्धान कार्यालय र भक्तपुर परिसरबाट खटिएको टोलीले खानतलासी गरेको हो ।
Read full story at source (ratopati.com)