कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको चार पदमा २४ जनाको आवेदन
ekantipur.com · Thu Aug 20 15:23:20 GMT 2026

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको चार पदमा २४ जनाको आवेदन
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारी छनौट तथा सिफारिस समितिका अनुसार शिक्षाध्यक्षमा ५ जनाको आवेदन परेको छ । रजिस्ट्रारमा १५ जना, डीनमा ८ जना र अस्पताल निर्देशकमा एक जनाले आवेदन दिएका छन् ।
Read full story at source (ekantipur.com)