बाजुरामा पहिरोले दुई घर पूर्ण रूपमा क्षति
baahrakhari.com · Thu Aug 20 15:24:18 GMT 2026

बाजुरा । बाजुराको गौमुल गाउँपालिका–३ कटीगाउँमा बिहीबार दिउँसो वर्षासँगै आएको पहिरोले दुई घर पुरिएका छन् । अविरल वर्षासँगै घरमाथिबाट खसेको पहिरोले दुई घर वटा पूर्ण रूपमा क्षति भएका हुन् ।
गौमुल–३ का वडाध्यक्ष गोरखबहादुर बोहराका अनुसार पहिरोले स्थानीय बुदी बोहरा र पूर्णिमल बोहराको घरसँगै भित्र रहेका पशुचौपाया समेत पुरिएका छन् ।
Read full story at source (baahrakhari.com)