सर्वोच्चद्वारा वायुसेवा निगमका अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति बदर
ekantipur.com · Thu Aug 20 15:47:36 GMT 2026

सर्वोच्चद्वारा वायुसेवा निगमका अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति बदर
निगमको सञ्चालक समिति सदस्य उपेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को सचिवालयसमेत ५ जनालाई विपक्षी बनाएर हालेको मुद्दामा सर्वोच्चले अन्तिम सुनुवाइ गर्दै महेश्वरभक्त श्रेष्ठ नियुक्ति कानुनसम्मत नभएको ठहर गरेको हो ।
Read full story at source (ekantipur.com)