बागमती सरकारको प्रवक्तामा केसी, ‘पेपरलेस’ ई–क्याबिनेट बनाइने
ratopati.com · Thu Aug 20 15:50:46 GMT 2026

मकवानपुर । बागमती सरकारको प्रवक्तामा भौतिक पूर्वाधार विकास मन्त्री भरत बहादुर केसी नियुक्त भएका छन्। केसीलाई बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी प्रदान गरेको हो।
बैठकले सुशासन र प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिँदै प्रदेश सरकारको कार्यसम्पादनलाई चुस्त र पारदर्शी तथा प्रविधिमैत्री बनाउने निर्णय गरेको मन्त्री केसीले बताए । उनका अनुसार प्रदेश सरकारले मन्त्रिपरिषद्को बैठकलाई आधुनिक र प्रविधिमैत्री बनाउन ‘ई–क्याबिनेट’ प्रणाली लागू गर्ने निर्णय गरेको छ ।
Read full story at source (ratopati.com)