बागमतीमा राजस्वका नयाँ क्षेत्र पहिचानका लागि अध्ययन प्रक्रिया सुरु
ratopati.com · Thu Aug 20 15:54:56 GMT 2026

मकवानपुर। बागमती प्रदेश सरकारले आफ्नो आन्तरिक स्रोत वृद्धि गर्दै वित्तीय रूपमा सक्षम बन्न राजस्व प्रणालीमा सुधार र नयाँ करका क्षेत्र पहिचानको प्रक्रिया अघि बढाएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशको राजस्व संरचनाको पुनरवलोकन र सुधारका लागि अध्ययन गर्ने निर्णय गरेको हो ।
Read full story at source (ratopati.com)