को हुन् राप्रपाबाट मन्त्री बनेका राजेन्द्र प्रजापति ?
ratopati.com · Thu Aug 20 16:01:20 GMT 2026

मकवानपुर। बागमती प्रदेश सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट मन्त्री बनेका छन्। प्रजापति २०७९ को निर्वाचनमा काठमाडौँ ५ (क) बाट बागमती प्रदेशसभामा निर्वाचित भएका हुन् ।
मुख्यमन्त्री किरण थापा मगर नेतृत्वको सरकारमा उनले उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन्। ५३ वर्षीय प्रजापतिको जन्म २०२६ असार २५ मा भएको हो ।
Read full story at source (ratopati.com)