आईएमई लाइफलाई आईक्यानको नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट–२०२५ अन्तर्गत ब्रोन्ज अवार्ड
nepalpress.com · Wed Jul 01 06:18:52 GMT 2026

काठमाडाैं । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडर्ले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा प्रदान गरिने National Best Presented Annual (BPA) Report Award–2025 अन्तर्गत Bronze Award प्राप्त गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पवन खड्का तथा प्रमुख वित्तीय अधिकृत जगत बोहराले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा वि.सं. २०८३ साल असार १६ गते काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजित एक विशेष समारोहका बीच प्रतिष्ठित अर्वाड संयुक्त रूपमा ग्रहण गरेका हुन् ।
Read full story at source (nepalpress.com)