सर्वोच्चले किन गर्यो वायुसेवा निगमका अध्यक्ष श्रेष्ठको नियुक्ति बदर ?
ratopati.com · Thu Aug 20 16:15:37 GMT 2026

काठमाडौँ। सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई गरिएको नियुक्ति कानुनसम्मत नभएको भन्दै बदर गरिदिएको छ ।
न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले बिहीबार सरकारको उक्त निर्णय बदर गर्दै नयाँ नियुक्ति प्रक्रिया अघि बढाउन आदेश दिएको हो ।
Read full story at source (ratopati.com)