लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागसहित रास्वपाका थारू सांसदहरूले भेटे प्रधानमन्त्री
annapurnapost.com · Thu Aug 20 16:25:41 GMT 2026

काठमाडौं : टीकापुर घटना सम्बन्धमा बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागसहित सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका थारू सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन्।
भदौ ७ गतेभित्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागसहित सांसद सुरेन्द्र चौधरीको नेतृत्वमा ६ जना थारू सांसदहरू बिहीबार प्रधानमन्त्री शाहलाई भेटेका हुन्।
Read full story at source (annapurnapost.com)