स्वास्थ्य बिमामा गत वर्ष ११ अर्ब र यस वर्ष ५ अर्ब बजेट थप गरिएको छ : अर्थमन्त्री
baahrakhari.com · Thu Aug 20 16:28:18 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको बजेट नघटाएको दाबी गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको 'नागरिक, नीति र नेतृत्व' नामक संवाद कार्यक्रममा उनले सो कुरा बताएका हुन् । छलफलमा सहभागीले स्वास्थ्य बिमाप्रतिको सरकारी धारणाबारे राखेका जिज्ञासा दिँदै वाग्लेले यस्तो बताएका हुन् ।
Read full story at source (baahrakhari.com)