मुस्ताङ जाँदै प्रधानमन्त्री बालेन शाह
ratopati.com · Thu Aug 20 16:34:05 GMT 2026

काठमााडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह शुक्रबार पोखरा हुँदै मुस्ताङ जाने भएका छन् ।
प्रधानमन्त्री शाह पोखरा विमानस्थल भएर मुस्ताङ जाने कार्यक्रम रहेको भए पनि किन जान लागेको भन्ने प्रधानमन्त्री निकटस्थहरूले खुलाएका छैनन् ।
Read full story at source (ratopati.com)