हरिसिद्धिमा मृत भेटिएका चमरबहादुरको शव परिवारले बुझे
ratopati.com · Thu Aug 20 16:35:26 GMT 2026

काठमाडौँ । ललितपुर महानगरपालिका–२९ स्थित हरिसिद्धिमा मृत भेटिएका चमर बहादुर नेपालीको शव परिवारले बुझेका छन् । खोटाङको दिक्तेल घर भएका ५० वर्षीय चमर बहादुर हरिसिद्धिमा बस्दै आएका थिए ।
भदौ २ मा साँझ आफू बस्दै अएको टहरामा उनी पासो लागेर झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् । पोस्टमार्टम पछि परिवारले शव बुझेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए ।
Read full story at source (ratopati.com)