कार्यकारी प्रमुखबाट अधिकारको दुरुपयोग भए कारबाही गर्ने निकाय कुन हो ?
baahrakhari.com · Thu Aug 20 16:39:17 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार, निष्पक्षता र कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।
बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राईले आयोगको प्रभावकारितामाथि प्रश्न उठाएका हुन् । प्रधानमन्त्रीले आयोगका आयुक्तहरूलाई बोलाएर दबाबमा राखेको भन्ने चर्चाबारे उनले सत्यतथ्य माग गरे ।
Read full story at source (baahrakhari.com)