एसएसपी गिरी नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर
ratopati.com · Thu Aug 20 16:43:13 GMT 2026

काठमाडौँ । विशेष अदालतले नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल प्रहरीका प्राविधिक एसएसपी लालबाबु गिरीलाई दोषी ठहर गरेको छ ।
विशेष अदालतका न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल र उमेश कोइरालाको इजलासले दोषी ठहर गरेको हो । गिरीलाई नक्कली शैक्षिक प्रमाणपत्रमा दोषी ठहर गर्दै पाँच हजार रुपैयाँ जरिवाना सुनाएको हो ।
Read full story at source (ratopati.com)