केन्द्रको कारबाहीबीच राप्रपा बागमती प्रदेश सरकारमा
ekantipur.com · Thu Aug 20 16:48:42 GMT 2026

केन्द्रको कारबाहीबीच राप्रपा बागमती प्रदेश सरकारमा
एमाले नेता किरण थापा मगर नेतृत्वको मन्त्रिपरिषद्मा राप्रपाबाट तीन मन्त्री सहभागी भएका छन् । बागमती प्रदेश राप्रपा संसदीय दल नेता उद्धव थापालाई पार्टीबाट निष्कासन गर्ने राप्रपा केन्द्रीय समितिले निर्णय गरेको छ ।
Read full story at source (ekantipur.com)