अख्तियारलाई लामिछानेले भने– ‘सरकारबाट काममा अवरोध भए कारबाही गर्नुस्’
ekantipur.com · Thu Aug 20 17:07:32 GMT 2026

अख्तियारलाई लामिछानेले भने– ‘सरकारबाट काममा अवरोध भए कारबाही गर्नुस्’
प्रधानमन्त्रीको सचिवालयले १ असारमा अख्तियारका पदाधिकारीलाई बोलाएर ७ घण्टासम्म राखेकोतर्फ संकेत गर्दै रास्वपा सभापति लामिछानेले अनुसन्धान, अभियोजनजस्ता अख्तियारको काममा सरकारबाट अवरोध सिर्जना गर्नु अपराध भएको टिप्पणी गरेका छन् ।
Read full story at source (ekantipur.com)