सर्वोच्चले बदर गरिदियो वायु सेवा निगमका अध्यक्ष श्रेष्ठको नियुक्ति
onlinekhabar.com · Thu Aug 20 17:36:28 GMT 2026

४ भदौ, काठमाडौं । सर्वोच्च अदालतले सरकारले नेपाल वायु सेवा निगमको कायकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई गरेको नियुक्ति बदर गरेको छ ।
न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले बिहीबार उनीविरुद्ध उपेन्द्रबहादुर कार्कीले अन्तिम सुनुवाइ गर्दै नियुक्ति कानुनसम्मत नभएको ठहर गरेको हो ।
Read full story at source (onlinekhabar.com)