सिराहामा यात्रुबाहक बस दुर्घटना, दुईको मृत्यु, २५ घाइते
nepaltvonline.com · Sun Oct 01 23:20:10 GMT 2023
सिरहा- पूर्वपश्चिम राजमार्गअन्तर्गत सिराहाको गोलबजार नगरपालिका-९ चोहर्वामा यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिराहाको मिर्चैया नगरपालिका– २ का ४० वर्षीय राजकुमार सदा र जनकपुरधाम उपमहानगरपालिका– २० का ५० वर्षीय अनिलकुमार झा रहेका इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
Read full story at source (nepaltvonline.com)