बैंकका सीईओको तलबमा राष्ट्र बैंकको कडाइ, कार्यसम्पादनका आधारमा मात्र पारिश्रमिक
bishowkhabar.com · Wed Jul 01 06:38:45 GMT 2026

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)को तलब, भत्ता र सुविधामा कडाइ गर्दै नयाँ मार्गदर्शन जारी गरेको छ ।
अब सीईओको पारिश्रमिक सञ्चालक समितिको इच्छाअनुसार होइन, संस्थाको वित्तीय अवस्था, कार्यसम्पादन, जोखिम व्यवस्थापन र सुशासनका आधारमा निर्धारण गर्नुपर्नेछ ।
Read full story at source (bishowkhabar.com)