खानपानका कारण मानिसको अनुहार परिवर्तन भइरहेको अध्ययनको निष्कर्ष
lokaantar.com · Sun Dec 27 18:14:00 UTC 2020
वैज्ञानिकहरूका अनुसार, प्रोसेस्ड फूड खाइरहेका कारण मानिसहरूको अनुहार खुम्चिँदै गएको छ ।
पुरातत्त्वविद्हरूको एक अन्तर्राष्ट्रिय टोलीले मानव अनुहारको विकासक्रम हेर्दा एक लाख वर्षमा अनुहार बिस्तारै पातलिँदै गएको देखियो ।
Read full story at source (lokaantar.com)