पानीको जोहो गर्न रातभर जाग्राम
ukaalo.com · Sat Jun 01 21:57:17 UTC 2024

महोत्तरी– खानेपानी खानेपानी अभावका कारण महोत्तरीका गृहिणी रातभरि जाग्राम बस्नुपरेको छ। अत्यधिक गर्मी र सुख्खा मौसमका कारण पानीको संकट चुलिँदै जाँदा यहाँका गृहिणीले पानीको जोहो गर्न रातभरि जाग्राम बस्नुपरेको हो।
Read full story at source (ukaalo.com)