क्रिप्टो कारोबारबाट ट्रम्पले एकै वर्षमा कमाए १ अर्ब अमेरिकी डलर
shilapatra.com · Wed Jul 01 06:39:00 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिप्टो करेन्सीको कारोबारबाट एक वर्षमा एक अर्ब अमेरिकी डलर कमाएका छन् ।
सार्वजनिक गर्नैपर्ने आर्थिक रिपोर्टको जानकारी दिँदै ट्रम्पले ९२७ पेजको रिपोर्टमा क्रिप्टोको उक्त आयलाई सार्वजनिक गरेका हुन् । जुन उनको सन् २०२५ को कमाइ हो ।
Read full story at source (shilapatra.com)