मुक्तिनाथ विकास बैंकद्वारा चाडपर्व लक्षित विशेष कृषि तथा एसएमई कर्जा योजना सार्वजनिक
deshsanchar.com · Thu Aug 20 14:10:46 GMT 2026

काठमाडौँ- मुक्तिनाथ विकास बैंक लिमिटेडले तीज, दशैँ, तिहार तथा छठ पर्वलगायतका चाडपर्वको अवसर पारेर आफ्ना ग्राहकहरूका लागि विशेष कृषि तथा एसएमई (SME) कर्जा योजना सार्वजनिक गरेको छ।
Read full story at source (deshsanchar.com)