नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डेलाई ८० लाख रुपैयाँ धरौटीमा रिहा
deshsanchar.com · Thu Aug 20 15:28:41 GMT 2026

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डेलाई धरौटीमा रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ।
Read full story at source (deshsanchar.com)