हरियाली मौसममा कालिन्चोक क्षेत्रको सुन्दर दृश्य (तस्बिरहरू)
deshsanchar.com · Thu Aug 20 15:41:37 GMT 2026

दोलखा– कालिन्चोक गाउँपालिका–६ स्थित चर्चित धार्मिक एवं पर्यटकीयस्थल कालिन्चोक आसपास क्षेत्रमा हरियाली मौसममा देखिएको सुन्दर दृश्यले पर्यटकलाई आकर्षण गरेको छ।
Read full story at source (deshsanchar.com)