निर्वाचन गतिविधि
dekhapadhi.com · Thu Nov 17 13:11:00 GMT 2022
काठमाडौं। निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी सकिएको बताएको छ। निर्वाचन अयोगले मौन अवधी उल्लंघन गरे २५ हजार रुपैयाँ जरिवाना दिनुपर्ने बताएको छ। मंसिर २२ गतेभित्र निर्वाचनको सम्पूर्ण विवरण राष्ट्रपति समक्ष बुझाउने निर्वाचन आयोगले बताएको छ। रौतहटमा दलका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले झगडा नियन्त्रणमा लिन ४ राउन्ड हवाई फायर र २ सेल अश्रुग्यास प्रहार गरेको छ।
Read full story at source (dekhapadhi.com)