अदालतबाट दोषी ठहर भई फरार रहेका पाँच प्रतिवादी पक्राउ
nepalbahas.com · Wed Jul 01 06:34:58 GMT 2026

अदालतबाट दोषी ठहर भई फरार रहेका पाँच प्रतिवादी पक्राउ
१७ असार, बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका पाँच प्रतिवादीलाई पक्राउ गरेको छ ।
Read full story at source (nepalbahas.com)