प्रचण्ड–माधव–शेखरबीच भेटवार्ता, के भयो कुरा ?
bishowkhabar.com · Fri Jun 26 05:20:36 GMT 2026

काठमाडौं– कोइराला निवासमा प्रचण्ड र माधव नेपालले शेखर कोइरालासँग भेटवार्ता गरेका छन् ।
शुक्रबार बिहान विराटनगरस्थित निवासमा भएको भेटमा देशको समसामयिक राजनीतिक विषयमा छलफल भएको शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।
Read full story at source (bishowkhabar.com)