भेनेजुएला भूकम्पमा च्यापिएका तीन वर्षका बालक छ दिनपछि सकुसल उद्धार
shilapatra.com · Wed Jul 01 06:51:00 GMT 2026

भेनेजुएलामा गत बुधबार गएको भूकम्पमा परेर च्यापिएका एक तीन वर्षका बालकको छ दिनपछि सकुसल उद्धार गरिएको छ ।
बेलायती विश्व समाचार च्यानल बीबीसीका अनुसार भेनेजुएलाका ला गुएरा राज्यबाट ती बालकको उद्धार गरिएको हो ।
Read full story at source (shilapatra.com)