कालंगा र सानिगाड हाइड्रोको आईपीओ सूचीकृत, बिहीबारदेखि कारोबार हुने, कति पाए ओपनिङ रेञ्ज ?
corporatenepal.com · Wed Jul 01 06:55:41 GMT 2026

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा दुई हाइड्रो कम्पनीको आईपीओ सूचीकृत भएको छ । कालंगा हाइड्रो र सानिगाड हाइड्रो लिमिटेडको आईपीओ सूचीकृत भएको हो ।
यसैक्रममा कालंगा हाइड्रोको १ करोड ४० लाख कित्ता आईपीओ सूचीकृत भएको हो । सर्वसाधारणलाई बिक्री गरिएको ४९ लाख कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ९१ लाख कित्ता आईपीओ सूचीकृत भएको नेप्सेले जनाएको छ ।
Read full story at source (corporatenepal.com)