ट्राफिक जरिबाना वृद्धिको हलचलले दबावमा सरकार, ‘पुनर्मूल्यांकन हुने’
ajakoartha.com · Wed Jul 01 06:57:00 GMT 2026

काठमाडौं - एउटा प्रस्तावित विधेयकमा ट्राफिक नियम उल्लङ्घनकर्तालाई ‘ठूलो’ जरिबाना गराउने प्रस्तावलाई लिएर सत्तापक्ष दबावमा परेको देखिएको छ।
पूर्वाधार विकास मन्त्रालयले विधेयकको मस्यौदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको छ।
Read full story at source (ajakoartha.com)