बनस्थलीमा आज रास्वपाको शपथ ग्रहण समारोह ( फोटो फिचर )
nepalbahas.com · Wed Jul 01 06:53:10 GMT 2026

बनस्थलीमा आज रास्वपाको शपथ ग्रहण समारोह ( फोटो फिचर )
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा हुँदैछ। शपथ कार्यक्रममा सहभागी हुन नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरू कार्यालयमा भेला हुन थालेका छन् भने शपथसँगै उनीहरूले औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हाल्नेछन्।
Read full story at source (nepalbahas.com)