तिब्बत मामिलामा खर्च गर्न अमेरिकाले छुट्यायो १३ करोड डलर
nepalkhabar.com · Sun Jan 03 15:39:52 UTC 2021
हालै तिब्बतसम्बन्धी नीतिलाई कडा बनाएको अमेरिकाले कानुनमै शीर्षक छुट्याएर यस मामिलामा ठूलो मात्रामा बजेट समेत विनियोजन गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको कानुनअनुसार तिब्बत मामिलामा अमेरिकी सरकारले वार्षिक २ करोड ६६ लाख ५४ हजार अमेरिकी डलर अर्थात् करिब ३ अर्ब १० करोड रुपैयाँ विनियोजन गर्नेछ।
Read full story at source (nepalkhabar.com)