बाजुराका दुई स्थानीय तहमा आधारभूत अस्पताल सञ्चालन
lokaantar.com

बाजुराका नौ स्थानीय तहमध्ये जगन्नाथ र गौमुल गाउँपालिकाले १० शय्याका अस्पताल सञ्चालनमा ल्याएका छन्।
जगन्नाथले २०८० चैतदेखि अस्पताल सञ्चालन गर्दै आएको छ भने गौमुलले भदौ ३ गतेदेखि सेवा सुरु गरेको हो। पर्याप्त जनशक्ति, औषधि र उपकरणको अभाव रहे पनि दुवै पालिकाले सीमित सेवा दिइरहेका छन्।
Read full story at source (lokaantar.com)