ढोरपाटनमा विदेशी सिकारीको आकर्षण
lokaantar.com

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा गत वर्ष विदेशी सिकारीले २१ नाउर र ११ झारलको सिकार गरेका छन्। सिकारबापत सरकारलाई रु. ४ करोड १७ लाखभन्दा बढी राजस्व प्राप्त भएको छ।
गत आर्थिक वर्ष दुई सिकार याममा २५ नाउर र १८ झारलको सिकार अनुमति दिइएको थियो। अनुमति पाएका सबैको सिकार भने हुन सकेन।
Read full story at source (lokaantar.com)