घाटा खाए पनि पेट्रोलियम मूल्य नबढाउने निगमको निर्णय
deshsanchar.com · Tue Sep 01 16:26:47 GMT 2026

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य तत्कालका लागि यथावत् राख्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्नुका साथै भारतीय आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त नयाँ खरिद मूल्यका कारण निगममाथि थप आर्थिक भार परेको जनाएको छ।
Read full story at source (deshsanchar.com)