प्रेस काउन्सिलले भन्यो, ‘बाढी प्रभावित बालबालिकासम्बन्धी सामग्री सम्प्रेषणमा सावधानी अपनाउनू’
deshsanchar.com · Tue Sep 01 14:09:39 GMT 2026

काठमाडौँ- प्रेस काउन्सिल नेपालले भोटेकोशी नदीमा आएको बाढीबाट पीडित तथा प्रभावित बालबालिकाको उद्धार, राहत वितरण तथा अन्य सहयोगका नाममा उनीहरूको आत्मसम्मान, मर्यादा र गोपनीयतामा प्रतिकूल असर पर्ने गरी तस्बिर तथा श्रव्यदृश्य सामग्री सम्प्रेषण नगर्न आग्रह गरेको छ ।
Read full story at source (deshsanchar.com)