बाढीपीडितको उद्धार तथा राहतका लागि बिजी ग्रुपद्वारा १ करोड २ लाखभन्दा बढी सहयोग
deshsanchar.com · Tue Sep 01 14:43:45 GMT 2026

काठमाडौं- भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत र उद्धारका लागि बिजी ग्रुप प्रालिले १ करोड २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग उपलब्ध गराएको छ।
Read full story at source (deshsanchar.com)