रसुवाका बाढी प्रभावितलाई राहत दिन बुटवल पावर कम्पनीद्वारा ५१ लाख बढी सहयोग
deshsanchar.com · Tue Sep 01 15:35:40 GMT 2026

काठमाडौँ- बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी), यसका आबद्ध ग्रुप कम्पनीहरू तथा कर्मचारीहरूको तर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको सहयोगका लागि ५१ लाख ४१ हजार ९ सय ८६ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ।
Read full story at source (deshsanchar.com)