भोटेकोशी बाढी: समुदायले नै जुटाउँदैछ सहयोग
ratopati.com · Tue Sep 01 20:30:55 GMT 2026

म्याग्दी । म्याग्दीको भौगोलिक रूपमा विकट मानिएको गुर्जाका बासिन्दाले भोटेकोशी बाढी पीडितका लागि रु दुई लाख ५० हजार सहयोग गरेका छन् ।
यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा राहत, उद्धार र पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि गुर्जामा रहेका विभिन्न सङ्घसंस्थाले उक्त सहयोग गरेका हुन् ।
Read full story at source (ratopati.com)