कमजोर बन्यो अमेरिकी डलर, थाई भाट महँगिएको महँगियै
rajdhanidaily.com · Fri Aug 21 00:15:13 GMT 2026

काठमाडौं । अमेरिकी डलरको मूल्य आज शुक्रबार केही कमजोर भएको छ ।
हिजो बिहीबार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५१ पैसा रहेकोमा आज शुक्रबार एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । अस्ति बुधबार खरिददर १५२ रुपैयाँ ८० पैसा र बिक्रीदर १५३ रुपैयाँ ४० पैसा थियो ।
Read full story at source (rajdhanidaily.com)