पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, २ जनाको मृत्यु
nepallive.com · Fri Aug 21 00:44:51 GMT 2026

काठमाडौं– दक्षिणी पेरुको एन्डिज पर्वतीय क्षेत्रमा बिहीबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण कम्तीमा दुई जना घाइते भएका छन् भने दर्जनौँ घर, स्वास्थ्य केन्द्र र विद्यालयमा क्षति पुगेको स्थानीय अधिकारीहरूले बताएका छन्।
अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) का अनुसार स्थानीय समयअनुसार दिउँसो १ बजे गएको भूकम्पको केन्द्रबिन्दु आयाकुचो क्षेत्रको पारिनाकोचास प्रान्तस्थित उपाहुआचो सहरबाट करिब ३८ किलोमिटर उत्तरपश्चिममा थियो। भूकम्प ६६ किलोमिटर गहिराइमा गएको थियो।
Read full story at source (nepallive.com)