वेस्ट बैंकमा इजरायली बस्ती विस्तार योजनाको पाँच देशद्वारा निन्दा
ratopati.com · Fri Aug 21 00:51:25 GMT 2026

लन्डन । इजरायलले कब्जा गरिएको वेस्ट बैंकको रणनीतिक रूपमा महत्त्वपूर्ण क्षेत्रमा करिब १ हजार २०० नयाँ बस्तीका घर निर्माणका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेपछि बेलायत, फ्रान्स, जर्मनी, इटाली र क्यानडाले योजनाको कडा विरोध गरेका छन् ।
पाँच देशले बिहीबार जारी गरेको संयुक्त वक्तव्यमा इजरायलको निर्णयलाई ‘अस्वीकार्य’ भन्दै योजना तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।
Read full story at source (ratopati.com)