रोटरी क्लब अफ हिमालयन गल्फ्र्सले गर्यो ‘स्विङ फर अ कज्– इन्ड पोलियो’
annapurnapost.com · Fri Aug 21 00:51:22 GMT 2026

काठमाडौं : रोटरी क्लब अफ हिमालयन गल्फ्र्स (आरसीएचजी) ले भर्चुअल रोटरी वल्र्ड गल्फ फेलोसिप २०२६ अन्तर्गत गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना गरिएको ‘स्विङ फर अ कज्– इन्ड पोलियो’ कार्यक्रम सम्पन्न भएको छ।
रोटरीको विश्वव्यापी पोलियो उन्मूलन अभियानलाई सहयोग गर्ने उद्देश्यले उक्त फेलोसिप आयोजना गरिएको हो। कार्यक्रममा नेपालका २० जना रोटरियन्स, गल्फर्स तथा गल्फ इन्थुजियस्ट्सले सहभागिता जनाएका थिए।
Read full story at source (annapurnapost.com)