सहकारी ठगी आरोपी तामाङलाई एमालेको मन्त्री उपहार
ratopati.com · Fri Aug 21 00:57:24 GMT 2026

मकवानपुर । बागमती प्रदेश सरकारको नव गठित सरकारमा सहकारी ठगी आरोप खेपेकालाई मन्त्री नियुक्त गरिएको छ । सहकारी ठगी आरोप खेपिरहेका ज्ञानबहादुर तामाङलाई एमालेले मन्त्री बनाएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर नेतृत्वको सरकारमा उनी मन्त्री नियुक्त भएका हुन् । एमालेबाट समानुपातिक सांसद बनेका तामाङलाई विना विभागीय मन्त्री बनाइएको हो । उनको विभागीय जिम्मेवारी केही दिनमा तोक्ने गरी मन्त्री बनाइएको हो ।
Read full story at source (ratopati.com)