स्याङ्जामा अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप
himalpress.com · Fri Aug 21 01:00:03 GMT 2026

स्याङ्जा- स्याङ्जामा अगौटे जातको ‘उन्सु’ सुन्तलामा पहिलो पटक सुँडे पुतलीको प्रकोप देखिएको छ।
पुतलीबजार-१४ सतौंका कृषक हुमनाथ ढकालको बगैंचामा यो प्रकोप पुष्टि भएपछि कृषकलाई तत्काल रोकथामका उपाय अपनाउन आग्रह गरिएको छ।
Read full story at source (himalpress.com)