काठमाडौंका ४ विद्यालयको नाम र २ को स्थान परिवर्तन
lokaantar.com

काठमाडौं महानगरपालिकाअन्तर्गत सञ्चालित चार संस्थागत विद्यालयले नाम र दुई विद्यालयले स्थान परिवर्तनका लागि अनुमति मागेका छन् ।
महानगरपालिकाको शिक्षा विभागले शुक्रबार सूचना जारी गर्दै विद्यालयको नाम र स्थान परिवर्तनसम्बन्धी निवेदनमाथि ३५ दिनभित्र दाबी–विरोध पेश गर्न आह्वान गरेको छ ।
Read full story at source (lokaantar.com)