बाह्रखरी कथा प्रतियोगिताका कथामा चलचित्र र सिरिज बन्ने
baahrakhari.com · Fri Aug 21 00:56:29 GMT 2026

काठमाडौं । ‘डिगो आठौँ बाह्रखरी कथा प्रतियोगिता, २०८३’मा प्राप्त कथाहरूमा अब चलचित्र र सिरिज बन्ने भएको छ ।
डिशहोमका कार्यकारी अधिकृत प्रसन्न पोखरेलले बाह्रखरी कथा प्रतियोगितामा प्राप्त कथाहरूमा आधारित रहेर चलचित्र र सिरिज बनाउने घोषणा गरे ।
Read full story at source (baahrakhari.com)