वैदेशिक रोजगारीको प्रलोभनमा ठगी : पाँच जना पक्राउ
ratopati.com · Wed Jul 01 07:14:40 GMT 2026

काठमाडौँ । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
Read full story at source (ratopati.com)